SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०७:३९ PM · 1 मिनेट पढाइ

'बाल विवाह न्यूनीकरणका लागि सबैको साझा प्रयास गर्नु आवश्यक छ'

धर्बेन्द्र झा जनकपुरधाम, असार २ गते । मधेश प्रदेशका सभामुख राम अशिष यादवले बाल विवाह न्यूनिकरणका लागि राज्यका साथसाथै सरोकारवाला सबै पक्षको साझा प्रयास आवश्यक भएको बताउनु भएको छ ।