SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०७:४४ PM · 1 मिनेट पढाइ

३३ सयभन्दा बढीलाई निःशुल्क स्वास्थ्य सेवा

गजेन्द्र गुरुङखजुरा, असार २ गते । बाँकेको कोहलपुर नगरपालिकाले वडावासी नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।