SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०१:३१ PM · 1 मिनेट पढाइ

ओटिटी प्लेटफर्म अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य

यसअघि यस्ता ओटिटी प्लेटफर्महरू कुनै पनि सरकारी निकायमा दर्ता नभई स्वतन्त्र रूपमा सञ्चालन हुँदै आएका थिए । कानुनी अस्पष्टताका कारण नियमन, कर सङ्कलन तथा सामग्री अनुगमन जटिल बन्दै आएको थियो ।