SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छः सचेतक परियार

परियारले विगतका सरकारले बजेटमा दलित समुदायलाई झुक्याउने काम गरेको दृष्टान्त पेश गर्दै अहिले भने बजेट सुधारमुखी आएको टिप्पणी गरेका छन् ।