SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०१:४७ PM · 1 मिनेट पढाइ

सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा

बाली जोगाउन लखेटेर सम्भव नभएकाले बाँदर व्यवस्थापनका लागि १० वटा वडाका नागरिकले पालिका पदाधिकारीसँग आवश्यक बजेटसहित विशेष कार्यक्रम घोषणा गर्न सुझाव दिएका हुन् ।