राष्ट्रिय बुद्धिचालमा रुपेश र कृतिसराको अग्रता
दमक, असार २ गते । २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय चेस प्रतियोगिताको तेस्रो दिन पाँच चरणसम्मका खेलमा एफएम रुपेश जैसवाल र कृतिसरा अधिकारीले ४.५ अङ्कका साथ अग्रता लिनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
