SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०६:३१ PM · 1 मिनेट पढाइ

प्रदेशको आर्थिक वृद्धिदर ३ दशमलव २८ प्रतिशत

अविनाश चौधरीधनगढी, असार २ गते । चालु आर्थिक वर्ष २०८२-८३ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने अनुमान गरिएको छ ।