SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०६:५७ PM · 1 मिनेट पढाइ

बिर्तामोड रोजगार मेलामार्फत १ सय ६४ जनालाई रोजगारी

लीलाराज खड्का बिर्तामोड, असार २ गते । बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुई दिने ‘बिर्तामोड रोजगार मेला’ मार्फत एक सय ६४ जना बेरोजगार युवालाई रोजगारी प्रदान गरिएको छ  ।