SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

बालविवाहविरुद्ध लुम्बिनी सरकारको बजेटमा समर्थन

सन्तोष दहितदाङ, असार २ गते । लुम्बिनी प्रदेश सरकारले पहिलो पटक बालविवाह न्यूनीकरण तथा नियन्त्रणका लागि बजेट विनियोजन गरेको छ।