संविधान कार्यान्वयनको समीक्षा नगरी संशोधनको एजेण्डा तय गर्नुहुन्न: पूर्वमन्त्री शर्मा
काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रेखा शर्माले संविधान संशोधनको एजेण्डा तय गर्नुअघि संविधानको समग्र पुनरावलोकन आवश्यक रहेको भएपनि हालसम्म त्यस दिशामा पर्याप्त काम हुन नसकेको बताएकी छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
