रूसी तेल प्रशोदन केन्द्रमा युक्रेनी आक्रमण
एजेन्सी । एउटा युक्रेनी ड्रोनले मङ्गलबार मस्को स्थित एउटा महत्त्वपूर्ण तेल प्रशोदन केन्द्रमा प्रहार गर्दा प्रशोदन केन्द्रमा आगलागी हुनुका साथै भौतिक क्षति पुर्याएको रूसी अधिकारीहरूले जनाएका छन् । यसैगरी युक्रेनले यो आक्रमण रूसकै आक्रमणको प्रति– आक्रमण भएको पुष्टि गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
