SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०५:११ PM · 1 मिनेट पढाइ

सहकारीले उद्योग खोलेर डेरीजन्य उत्पादन

शालिग्राम नेपाल चितवन, असार २ गते । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले उद्योग सञ्चालन गरी डेरी जन्य सामग्री आफैले बिक्री गर्न थालेको छ ।