SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०५:४४ PM · 1 मिनेट पढाइ

धुलिखेल ‘पूर्ण खोप सुनिश्चित नगरपालिका’ घोषणा

केदार तिमिल्सिनाबनेपा, असार २ गते । देशकै पहिलो ‘स्वस्थ सहर’ भएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ‘पूर्ण खोप सुनिश्चित नगर’ घोषणा गरिएको छ ।