SHARE
पर्दाफास · मङगलबार २ असार २०८३ ११:३० AM · 1 मिनेट पढाइ

लामखुट्टेले किन केही मानिसहरूलाई बारम्बार टोक्ने गर्छन् ? जान्नुहोस् बैज्ञानिक कारण

केही मानिसलाई लामखुट्टेले बारम्बार टोक्ने, अरूलाई भने लगभग बेवास्ता गर्ने अनुभव केवल संयोग नभई शरीरबाट निस्कने गन्ध, सास र तापक्रमको जटिल रासायनिक सङ्केतहरूको परिणाम भएको वैज्ञानिकहरूले बताउन थालेका छन् । यस विषयमा हालका अनुसन्धानहरूले किन केही मानिसहरू लामखुट्टेका लागि बढी आकर्षक हुन्छन् भन्ने बुझाइलाई अझ स्पष्ट बनाउँदै लगेका छन् ।