SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०४:१२ PM · 1 मिनेट पढाइ

गोडैता–५ का वडाध्यक्ष गुप्ता पक्राउ

जनार्जन खत्रीसर्लाही, असार २ गते । सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।