SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०४:१८ PM · 1 मिनेट पढाइ

पोखरीको डिलमा वृद्धा मृत फेला

जनार्जन खत्रीसर्लाही, असार २ गते । सर्लाहीको बागमतीमा मङ्गलबार एक वृद्धा मृत अवस्थामा फेला पर्नुभएको छ ।