SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०४:३० PM · 1 मिनेट पढाइ

न्युजिल्यान्ड र इरानको बराबरी

काठमाडौँ, असार २ गते । न्युजिल्यान्ड र इरानले फिफा विश्वकपको पहिलो खेलमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।