SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०४:३४ PM · 1 मिनेट पढाइ

पूर्णायु आयुर्वेद हस्पिटल र चिरायु डेन्टकेयरलाई बंगलादेशको ग्लोबल एक्सिलेन्स अवार्ड

काठमाडौँ, असार २ गते । नेपालका निजी क्षेत्रका दुई वटा स्वास्थ्य संस्था बंगलादेशमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् ।