SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०४:५५ PM · 1 मिनेट पढाइ

बागलुङ गलकोटमा ग्रिनेट बम फेला

नवराज नेपालीबागलुङ (गलकोट), असार २ गते। बागलुङको गलकोट नगरपालिका –३ मा रहेको एक घरबाट ग्रिनेट बम फेला परेको छ।