SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौँ, असार २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ ।