किसानलाई ५० प्रतिशत अनुदानमा मौरीका घार
अमरराज नहर्कीतनहुँ, असार २ गते । जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–२ स्थित खोलागाउँका कृषकलाई ५० प्रतिशत अनुदानमा ५० वटा मौरीका घार वितरण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
