SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

जलवायु परिवर्तनका कारण यार्सागुम्बाको घट्दो सङ्कलन

यदुप्रसाद भट्टमनाङ, असार २ गते । मनाङमा यार्सागुम्बा सङ्कलन तथा बिक्री विगत पाँच वर्षको तुलनामा आधाभन्दा बढी घटेको तथ्याङ्क सार्वजनिक भएको छ ।