SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०१:४८ PM · 1 मिनेट पढाइ

बाढी आएपछि यातायात अवरुद्ध

जनार्जन खत्रीसर्लाही, असार २ गते । सर्लाहीको ‘कर्णाली’ भनेर चिनिने लालबन्दी नगरपालिका–१४, नारायण खोलामा मङ्गलबार बिहानदेखि यातायात ठप्प भएको छ ।