SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०३:३८ PM · 1 मिनेट पढाइ

फाल्गुनन्दले थाल्यो आफ्नै भवनबाट प्रशासन सञ्चालन

राधा लुइटेलफिदिम, असार २ गते । भाडामा रहेर कार्यसम्पादन गर्दै आएको पाँचथरको फाल्गुनन्द गाउँपालिका अब सुविधासम्पन्न भवनमा प्रवेश गरेको छ ।