प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल (प्रत्यक्ष प्रसारण)
काठमाडौँ, असार २ गते । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद् भवनमा सुरु भएको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुँदैछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
