SHARE
पर्दाफास · मङगलबार २ असार २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

विद्यार्थीमा मानसिक स्वास्थ्य र लागूऔषधविरुद्ध जनचेतना फैलाउन प्रहरी श्रीमती संघ सक्रिय

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा विद्यालय तहका विद्यार्थीलाई लक्षित गर्दै लागूऔषध तथा मानसिक स्वास्थ्य’ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।