SHARE
पर्दाफास · मङगलबार २ असार २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

व्यवसायी सिद्धार्थ थापा अख्तियारको नियन्त्रणमा

व्यवसायी सिद्धार्थ थापा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापालाई पक्राउ गरेको हो । आयोगले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। थापा नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद सुनिल थापाका छोरा हुन्।