SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

गर्मी बढेसँगै भारतीय पर्यटक पोखरामा (फोटो फिचर)

पोखरा, असार २ गते । गर्मी बढेसँगै भारतीय पर्यटकको पोखरामा घुइँचो लागेको छ । यहाँ बेलुकीपख कायाकी तथा बोटिङको मनोरन्जन लिन पर्यटक आकर्षित हुँदैगएका छन् ।