औसत मिति टर्यो : अझै मनसुन भित्रिएन
काठमाडौँ, असार २ गते । नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ । गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँदा पनि मनसुन भित्रिन सकेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
