SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ११:२० AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठकः विभिन्न शीर्षकमा छलफल (प्रत्यक्ष प्रसारण)

गोरखापत्र अनलाइनकाठमाडौं, असार २ गते । प्रतिनिधिसभा बैठक सुरु भएको छ। सिंहदरवारस्थित संसद भवनमा सुरुभएको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुने कार्यसूची रहेको छ ।