SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कविराज घिमिरे हिले, असार २ गते । धनकुटाको धनकुटा नगरपालिका –४ स्कुलडाँडास्थित कोशी लोकमार्गमा सोमबार बिहान दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।