SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

गर्मीका कारण बाँकेको जनजीवन प्रभावित

सिराज खाननेपालगन्ज, असार २ गते । तातो हावा लु, भिषण गर्मीका कारण बाँकेको जनजीवन प्रभावित भएको छ ।