SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

यस्तो छ सुनचाँदीको मूल्य

काठमाडौँ, असार २ गते । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ ।