SHARE
पर्दाफास · मङगलबार २ असार २०८३ ०५:५४ AM · 1 मिनेट पढाइ

माैसममा गडबडी, मनसुन भित्रिन समय लाग्ने

नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ । गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँदा पनि मनसुन भित्रिन सकेको छैन । जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने भए अझै केही दिन ढिला हुने जानकारी दिइन् ।