SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

नसर्ने रोगको जोखिममा गरिब घरपरिवार

रेसुङ्गा(गुल्मी), असार २ गते । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–७ नेटाकी ५१ वर्षीय सुमित्रा पन्थी पाठेघरको समस्या थेग्न नसकेर जेठ १३ गते आत्महत्या गर्नुभयो ।