सिँचाइ सुविधा पुगेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित
नेपालगन्ज, असार २ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ बालापुरमा लिफ्ट सिँचाइमार्फत खेतबारीमा पानी पुग्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
