ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
काठमाडौँ, असार २ गते । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
