४२ वर्षपछि फरार प्रतिवादी पक्राउ
रमेश विश्वकर्मागुल्मी, असार २ गते । कर्तव्य ज्यान मुद्दामा फरार एक प्रतिवादीलाई ४२ वर्षपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
