SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

हट्यो मस्र्याङ्दी कोरिडोर प्रसारण लाइनको अवरोध

लमजुङ समाचारदातालमजुङ, असार २ गते । लमजुङमा निर्माणाधीन मस्र्याङ्दी कोरिडोर २२० केभी राष्ट्रिय प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध १२ वर्षपछि हटेको छ ।