SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ, असार २ गते । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ ।