SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश

काठमाडौँ, असार २ गते । सर्वोच्च अदालतले अव्यवस्थित सडकपेटी, ढल, सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरेमा क्षतिपूर्ति दिलाउन आदेश दिएको छ ।