SHARE
पर्दाफास · मङगलबार २ असार २०८३ ०१:२६ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा विनियोजन विधेयक– २०८३ का विभिन्न शीर्षकहरुमाथि मन्त्रालयगत छलफल हुनेछ ।