बेलायतमा १६ वर्ष मुनीका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
बेलायतका प्रधानमन्त्री स्टार्मरले १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले यो घोषणा गर्दै बच्चाहरूको सुरक्षा र खुसीका लागि कुनै पनि सम्झौता नहुने प्रष्ट पारेका छन् । यो घोषणा आगामी २०२७ सालको शुरुआतबाट लागु हुने प्रधानमन्त्रीले बताएका छन् ।
