लुम्बिनीलाई साक्षी राखेर शान्ति, सुरक्षा र सेवाकाे प्रतिवद्वता
लुम्बिनीको पवित्र भूमिबाट शान्ति, सहिष्णुता र सामाजिक सद्भावको सन्देश प्रवाह गर्दै आत्महत्या न्यूनीकरण, लागूऔषध दुर्व्यसन नियन्त्रण, सडक सुरक्षा तथा साइबर अपराध रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
