नेपालमा कहिले भित्रिँदैछ यस वर्षको मनसुन, यस्तो छ यसअघिका तथ्यांक
काठमाडौं : नेपालमा मनसुन आगमन अझ केही दिन ढिलो हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भू-उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन आगमन अझ केही दिन ढिलो हुने सम्भावना छ।नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने गर्दछ। यस वर्ष नेपालमा हालसम्म मनसुनको आगमन भइसकेको छैन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
