सीमा सुरक्षा र विपद् व्यवस्थापनमा प्रभावकारी हुन युनिट कमाण्डरलाई महानिरीक्षक पौडेलको निर्देशन
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँग भेटघाट गर्नुका साथै मातहत युनिटका कमाण्डरहरुलाई सुरक्षा व्यवस्थापन, सीमा निगरानी तथा विपद् व्यवस्थापनमा प्रभावकारी ढंगले परिचालन हुन निर्देशन दिएका छन्।
