SHARE
पर्दाफास · सोमबार १ असार २०८३ ०२:१३ PM · 1 मिनेट पढाइ

वागमती, गण्डकी र कोशी प्रदेश : कसको बजेट कति ?

देशका सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ।