SHARE
टेक्नोलोजी खबर · सोमबार १ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

विश्वकप २०२६ को नाममा एपीके फाइलमार्फत ठगी बढ्दो, सचेत रहन साइबर ब्यूरोको आग्रह

नेपाल प्रहरीको साइबर ब्यूरोले फिफा विश्वकप २०२६ हेर्न सकिने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यममार्फत फैलाइएका भ्रामक विज्ञापन र एपीके फाइलहरूबारे सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर