SHARE
टेक्नोलोजी खबर · सोमबार १ असार २०८३ १०:३० AM · 1 मिनेट पढाइ

कम्पनीको नाम र लोगो दुरुपयोग गरी ठग्न प्रयास गर्नेहरुसँग सचेत रहन एनसेलको आग्रह

एनसेल आजियाटा लिमिटेडले आफ्नो नाम र लोगो दुरुपयोग गर्दै नगद पुरस्कार जित्ने अवसर दिएको भन्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति सचेत रहन ग्राहकलाई आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर