कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६’ बाट सम्मानित
काठमाण्डु– कुमारी बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६ बाट सम्मानित भएको छ । ९ विधामा ५ सय भन्दा बढी आवेदन परेकामा कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्ल्याटिनम सम्मान प्राप्त गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
